← समाचारमा फर्कनुस्
Football Jan 03, 2026 · Swadesh

गेटाफेले रोक्यो भालेकानोलाई बराबरीमा

गेटाफेले रोक्यो भालेकानोलाई बराबरीमा

माउरो अरामबारीले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गरेको गोलको मदतले गेटाफेले शुक्रबार राति स्पेनी ला लिगामा रायो भालेकानोलाई १–१ को बराबरीमा रोकेको छ ।


भालेकानोले आफ्नो घरेलु मैदानमा जार्गे डे फ्रुटोसको गोलले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको थियो । तर उसले अन्तिम क्षणमा त्यसलाई कायम राख्न सकेन् ।


अरामबारीले अन्तिम क्षणतिर गोल गर्दै गेटाफलाई एक बहुमूल्य अंक दिलाए । यो नतिजापछि गेटाफे २१ अंकमा दसौं स्थानमा रह्यो भने भालेकानो १९ अंकमा १२ औं स्थाना रह्यो ।  


भालेकानो रेलिगेसन क्षेत्रबाट चार अंकले मात्र अगाडि रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →