← समाचारमा फर्कनुस्
Football Nov 29, 2025 · Swadesh

एल्चेलाई हराएर गेटाफे सातौंमा

एल्चेलाई हराएर गेटाफे सातौंमा

गेटाफेले स्पेनी ला लिगामा एल्चेलाई शुक्रबार राति १–० ले पराजित गरेर अंक तालिकाको सातौं स्थानमा उक्लेको छ । यससँगै उसको अर्को सिजन युरोपमा खेल्ने महत्त्वकांक्षा बढ्नेछ ।


यो सिजनको छैटौं जितपछि गेटाफेको १४ खेलबाट २० अंक भएको छ । पराजित एल्चे भने १६ ंकमा १२ औं स्थानमा रह्यो । उसको पनि माथि उक्लेर आफ्नो स्थिति अनुकुल बनाउने अवसर बाँकी छ ।


कोलिजनमा भएको खेलमा मउरो रआमबारीले दोस्रो हाफमा निर्णायक गोल गरे । उनले ५६ औं मिनेटमा एक मात्र गाल गरेका हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →