TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 05, 2026 · Swadesh

गार्सियाको शानदार ह्याट्रिकमा रियल विजयी

गार्सियाको शानदार ह्याट्रिकमा रियल विजयी

गोन्जालो गार्सियाको शानदार ह्याट्रिकको मदतले रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा रियल बेटिसलाई पराजित गरेको छ र यो नतिजापछि रियल शीर्षमा रहेको बार्सिलोनासँग चार अंकको दूरीमा रह्यो ।


रियलको १९ खेलबाट ४५ अंक भएको छ । बार्सिलोना ४९ अंकमा शीर्षमा छ । भिल्लारियल ३८ अंकमा तेस्रोमा छ । यस्तै एटलेटिको म्याड्रिड ३८ अंकमा तेस्रो स्थानमा रह्यो ।


गार्सियाले बर्नाबाउमा भएको खेलमा २०, ५० र ८२ औं मिनेटमा गोल गरे । आइतबारको अर्को खेलमा एटलेटिकोले रियल सोसिडाडसँग १–१ को बराबरीमा चित्त बुझायो ।


यस्तै अन्य खेलमा जिरोनाले रियल मार्लोकालाई २–१ र लेभान्टेले सेभियालाई ३–० ले पराजित गर्‍यो । डेपोर्टिभो एलाभेस र रियल ओडिएडोले भने १–१ को बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →