← समाचारमा फर्कनुस्
फुलहम रेलिगेसन क्षेत्रबाट टाढिंदै

राउल जिमिनेजले पेनाल्टीबाट गरेको एक मात्र गोलको मदतले फुलहमले इंग्लिस प्रिमियर लिगमा नटिंघम फरेस्टलाई १–० ले हराएको छ । यो जितपछि फुलहम रेलिगेसन क्षेत्रबाट अझ टाढिंदै गएको छ ।
त्यसको विपरित फरेस्टले भने रेलिगेसनबाट बच्न अझ संघर्ष गर्नु पर्नेछ । फुलहमको १७ खेलबाट २३ अंक भएको छ र १३ औं स्थानमा छ । फरेस्ट भने १८ अंकमा १७ औं स्थानमा छ ।
यो रेलिगेसन क्षेत्रबाट पाँच अंकको दूरी हो । कार्भेन कटेजमा भएको खेलमा जिमिनेजले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women