← समाचारमा फर्कनुस्
Football Jan 09, 2025 · Swadesh

यु–१६ युथ लिग : संकटा र फ्रेन्ड्सले अंक बाँडे

यु–१६ युथ लिग : संकटा र फ्रेन्ड्सले अंक बाँडे

काठमाडौं । संकटा फुटबल क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा अंक बाँडेका छन्।

बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा गोलरिहत बराबरी खेलेका हुन्।

यो नतिजासँगै दुवै टोलीले समान तीन खेलबाट चार अंक जोडेका छन्।

यस्तै, बिहीबारै सम्पन्न पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले एफसी खुमलटारलाई २–० ले पराजित गर्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →