← समाचारमा फर्कनुस्
फ्रान्सेली टिमको प्रशिक्षकमा जिदान

जिनेदिन जिदानलाई मंगलबार फ्रान्सेली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा नियुक्त गरिएको छ । रियल म्याड्रिडका पूर्व प्रशिक्षक रहेका ५४ वर्षीय जिदानले यस अगाडि खेलाडीका रूपमा सन् १९९८ मा विश्वकपको उपाधि जितेका थिए ।
सन् २०२१ मा उनले रियल छापेका थिए। विश्वकप २०२६ मा फ्रान्सले डिडिएर डेसक्याम्पको नेतृत्वमा खेलेको थियो र सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । डेसक्याम्पले कीर्तिमान १४ वर्ष फ्रान्सेली टिम सम्हाले ।
जिदानले भने सन् २०३० को विश्वकपसम्मका लागि अनुबन्ध गरेका छन् । त्यस अगाडि फ्रान्सले युरो च्याम्पियनसिप खेल्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |