← समाचारमा फर्कनुस्
Football Jan 13, 2025 · Swadesh

फोर नेसन्स कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल किर्गिस्तानसँग

फोर नेसन्स कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल किर्गिस्तानसँग

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फोर नेसन्स कपको खेल तालिका सार्वजनिक भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

फागुन ५ गते साँझ ५ः३० मा सुरु हुनेछ। यसैगरी नेपालले फागुन ८ गते लेबना र ११ गते म्यानमारको सामना गर्नेछ।

प्रतियोगिता फागुन ५ देखि १४ गतेसम्म हुनेछ।

फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको एन्फाले जनाएको छ। नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमार सहभागी हुनेछन्। लिग चरणमा शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →