← समाचारमा फर्कनुस्
Football Oct 18, 2025 · Swadesh

फरेस्टद्वारा पोस्टेकोग्लु वर्खास्त

फरेस्टद्वारा पोस्टेकोग्लु वर्खास्त

इंग्लिस प्रिमियर लिग क्लब नटिङघम फरेस्टले शनिबार आफ्ना मुख्य प्रशिक्षक एन्गे पोस्टेकोग्लु वर्खास्त गरेको छ । चेल्सीसँग पराजित भए लगत्तै उनलाई हराइएको हो । 


पोस्टेकोग्लुले फरेस्टमा ३९ दिन मात्र बिताए । त्यस क्रममा आठ खेलेकोमा कुनैमा पनि टिम विजयी रहेन । लगातारको खराब प्रदर्शनले क्लब चर्को दवावमा छ ।


अब यो सिजनका लागि फरेस्ट तेस्रो प्रशिक्षकको खोजीमा हुनेछ । यस अगाडि क्लबले नुनो स्प्रिटो सेन्टरलाई पनि वर्खास्त गरेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →