← समाचारमा फर्कनुस्
बढ्यो फाइनल खेलको टिकटको मूल्य

काठमाडौं । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको फाइनलमा टिकट मुल्य १०० प्रतिशतले बढेको छ।
प्रतियोगिताको टिकेटिङ पार्टनर खल्तीका अनुसार बुधबार हुने फाइनलका लागि टिकट दर साधारणतर्फ १००० हजार र भिआइपीतर्फ २००० तोकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न यसअघि प्रतियोगिता अन्तर्गत लिग चरणका खेलमा ५०० र १००० रुपैयाँ थियो।
प्रतियोगिताको फाइनलमा नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दैछन्। नेपाल समूह उपविजेता हुँदै फाइनल पुगेको हो भने म्यानमार विजेता बन्दै फाइनल यात्रा गरेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |