← समाचारमा फर्कनुस्
इस्पनयोलसँग एटलेटिको स्तब्ध

इस्पनयोलले खेलको अन्त्यतिर गरेको निर्णायक गोलको मदतले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडलाई २–१ ले पराजित गरेको छ । यससँगै डिएगो सिमोनीको क्लबले लिगमा खराव सुरुआत लिएको छ ।
पेरे मिलाआले एटलेटिकोका लागि ८४ औं मिनेटमा निर्णायक गोल गरे । जुलियन अल्भारेजले ३७ औं मिनेटमा एटलेटिकोलाई अग्रता दिलाए । तर म्यागुएल रुबिओले खेल सकिन १७ मिनेट अगाडि बराबरी गोल फर्काए ।
ला लिगाको आइतबारकै खेलमा गेटाफेले सेल्टा भिगोलाई २–० ले हरायो । यस्तै एथलेटिको बिलबाओले सेभियालाई ३–२ ले पराजित गर्यो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |