TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 20, 2025 · Swadesh

डर्टमुन्डको सजिलो जित

डर्टमुन्डको सजिलो जित

बोरुसिया डर्टमुन्डले जर्मन बुंडेसलिगामा शुक्रबार मोन्चेनग्लाडबाखलाई सजिलै २–० ले पराजित गरेको छ र यससँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।


यो जितपछि डर्टमुन्डको १५ खेलबाट ३२ अंक भएको छ । बायर्न म्युनिक ३८ अंकमा शीर्ष स्थानमा छ र उसले १४ खेल मात्र खेलेको छ । यस्तै आरबी लाइपजिग १४ खेलबाट २९ अंकमा तेस्रो स्थानमा रहेको छ ।


लाइपजिगसामु शनिबारको खेल जितेर फेरि दोस्रोमा उक्लने अवसर छ । डर्टमुन्डका लागि जुलियन ब्रान्डटले दसौं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्याक्सिमिलियन बेरले दोस्रो हाफको इन्ज्युरी समयमा दोस्रो गोल गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →