← समाचारमा फर्कनुस्
Football Jun 26, 2025 · Swadesh

डोर्टमण्ड र फ्लुमिनेन्स नकआउट चरणमा

डोर्टमण्ड र फ्लुमिनेन्स नकआउट चरणमा

काठमाडौँ । जर्मनी क्लब बोरुसिया डोर्टमण्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्स एफसी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेका छन्।

बुधबार राति भएकाे समुह एफका समुह चरणका खेल सकिएपछि डोर्टमण्ड ३ खेलमा ७ अंकसहित समुहमा शीर्ष स्थानमा रहेको नकआउट चरणमा पुगेको छ भने फ्लुमिनेन्स ३ खेलमा ५ अंकसहित दोस्रो हुँदै नकआउट चरणमा पुगेको हाे।

यो समुहबाट मामेलोडी सनडाउन्स एफसी र उल्सान एचडी एफसी भने बाहिरिएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →