TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 17, 2025 · Swadesh

डेम्बेले र बोनमटीलाई फिफाको उत्कृष्ट खेलाडी अवार्ड

डेम्बेले र बोनमटीलाई फिफाको उत्कृष्ट खेलाडी अवार्ड

अपेक्षा अनुसार फिफाले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली खेलाडी ओसमन डेम्बेलेलाई मंगलबार उत्कृष्ट खेलाडी घोषित गरेको छ । कतारमा आयोजित कार्यक्रबीच महिलातर्फ बार्सिलोनाकी आइटाना बोनमटी उत्कृष्ट खेलाडी भइन् ।


दुवै खेलाडीले यसअघि डेलन डे’अर पनि जितेका थिए । वर्ष २०२५ दुवै खेलाडीले आफ्नो क्लब र देशका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । डेम्बेलेको निर्णायक प्रदर्शनमा पीएसजीले गत सिजन फ्रान्सेली लिग वानसँगै पहिलो पटक युरोपेली च्याम्पियन्स लिग जितेको थियो ।


यस्तै बोनमटी वुमेन्स युरोमा उत्कृष्ट खेलाडी रहेकी थिइन् । पीएसजीकै लुइस एनरिके उत्कृष्ट खेलाडी उत्कृष्ट चुनिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →