← समाचारमा फर्कनुस्
डाना कपमा सहभागी हुन काष्ठमण्डप र लुम्बिनीको टोली डेनमार्क जाँदै

काठमाडौं । युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागिता जनाउने काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीकाे
टोली शनिबार डेनमार्क प्रस्थान गर्ने भएको छ ।
काष्ठमण्डले यु-१४ तथा लुम्बिनीले यु-१६ समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
टोली २० खेलाडी र तीन अफिसियल गरि २३ सदस्यीय छ ।
काष्ठमण्डपकाे प्रशिक्षकमा सन्तोष न्यौपाने छन् । यसैगरी लुम्बिनीकाे प्रशिक्षण जिम्मेवारी विजय महर्जनले सम्हाल्नेछन् ।
युरोपियन फुटबल महासंघको मान्यता प्राप्त डाना कपमा यसमा ७० भन्दाबढी देशका १ हजार भन्दाबढी युवा टोलीले सहभागिता जनाउने बताइएको छ ।
डाना कप सन् १९८२ देखि सुरु भएको हो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |