← समाचारमा फर्कनुस्
कोमोसँग नेपोलीको बराबरी

इटालीको सिरी ए को शीर्षमा रहेको नेपोलीले शनिबार राति कोमो १९०७ सँग निराशाजनक गोलरहित बराबरी खेलेको छ । यससँगै डिफेन्डिङ च्याम्पियन शीर्ष स्थानमा आफ्नो अग्रतालाई फराकिलो बनाउन असफल रह्यो ।
यो नतिजापछि नेपोलीको १० खेलबाट २२ अंक भएको छ । उसको पछाडि एएस रोमा छ र उसको २१ अंक छ । एक खेल कम खेलेको रोमासामु अब नेपोलीलाई उछिन्ने अवसर हुनेछ ।
शनिबारको अर्को महत्त्वपूर्ण खेलमा युभेन्ट्सले क्रेमान्सेलाई २–१ ले हरायो । यो जितपछि युभेन्ट्सको १० खेलबाट १८ अंक भएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |