← समाचारमा फर्कनुस्
सिटी फेयनोर्डसँग रोकियो

काठमाडौँ । म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग अन्तर्गत डच क्लब फेयनोर्डसँग बराबरीमा राकिएको छ।
मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटी र फेयनोर्ड ३–३ गोलको बराबरीमा रोकिएका हुन्।
Pखेलमा ३–० ले पछि परेको फेयनोर्डले सानदार पुनरागमन गर्दै सिटीलाई बराबरीमा रोकेको थियो।
सिटीका लागि इर्लिंग हालाण्डले दुई गोल गरेका थिए भने इके गुनडोगानले एक गोल गरे। त्यस्तै फेयनोर्डका लागि अनिस हाड मोउसा, सान्टीआगो गिमेनेज र डेभिड हानकोले एक एक गोल गरेका थिए।
बराबरीसँगै पाँच खेलबाट सिटीले आठ अंक जोडेर १५औँ स्थानमा छ। यता फेयनोर्ड समान खेलबाट सात अंकसहति २०औँ स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |