← समाचारमा फर्कनुस्
Football Aug 17, 2025 · Swadesh

सिटीको सजिलो जित

सिटीको सजिलो जित

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुआत लिएको छ र यो सजिलो जित रह्यो । उसले उल्भ्सलाई ४–० ले हरायो । त्यसमा इर्लिङ हालान्डले दुई गोल गरे ।

यस्तै टिजानी रेजिन्डर्स र रायन सेर्कीले एक एक गोल गरे । बलियो सुरुआत लिनेमा सन्डरल्यान्ड र टोटनहम पनि रहे । सन्डरल्यान्डले वेस्ट ह्याम तथा टोटनहमले बर्नलीलाई समान ३–० ले हरायो ।

टोटनहमका लागि रिचार्लिसनले दुई गोल गरे । यस्तै फुलहम र ब्राइटनले १–१ र एस्टन भिल्ला र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →