← समाचारमा फर्कनुस्
Football Jan 05, 2025 · Swadesh

वेस्टहममाथि म्यानचेस्टर सिटी सहज जित

वेस्टहममाथि म्यानचेस्टर सिटी सहज जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले वेस्ट हमलाई ४–१ गोल अन्तरले पराजित गरेको छ।

सिटीको जितमा एर्लिङ हाल्यान्डले दुई गोल गरे। फिल फोडेनले एक गोल गर्दा अर्को एक गोल आत्माघाति उपहार पाएको थियो।

लगातार दोस्रो जितपछि सिटी २० खेलबाट ३४ अंकसहित छैटौं स्थानमा उक्लिएको छ। वेष्टहम २३ अंकसहित १३औं स्थानमा छ।

खराब लयबाट गुज्रिरहेको सिटीले २०२५ मा पुनरागमन गर्दै लगातार २ खेल जितेको हो। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →