← समाचारमा फर्कनुस्
Football Aug 21, 2025 · Swadesh

चर्च ब्वाइजको लगातार दोस्रो जित

चर्च ब्वाइजको लगातार दोस्रो जित

काठमाडौं। चर्च ब्वाइज युनाइटेड एन्फा महिला लिग छनोटमा लगातार दोस्रो जित निकाल्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडले आरबी रिसोर्ट एन्ड बिच फुटबललाई १–० ले पराजित गरेको हो।


योसँगै चर्च ब्वाइजले २ खेलबाट ६ अंक पुर्‍याएको छ। चर्च ब्वाइजको जितमा सुजता पालुङग्वाले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ७६औं मिनेटमा गोल गरेका हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →