← समाचारमा फर्कनुस्
Football Oct 04, 2024 · Swadesh

चेल्सी विजयी

चेल्सी विजयी

काठमाडौं । युरोपियन कम्फेरेन्स लिगमा चेल्सीले सहज जित हासिल गरेको छ। 

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको खेलमा लण्डन क्लबले जेन्टलाई ४–२ ले पराजित गरेको हो।

चेल्सीको जितमा रेनाटो वेइगा, पेड्रो नेटो, क्रिष्टिफर एकुन्कु र केइरमान हलीले गोल गरे। बेल्जियन क्लब जेन्टको लागि सुयोसी वाटानाबे र ओमरी गन्डेलम्यानले समान एक गोल गरे।

चेल्सीले पहिलो हाफमा १ गोल गरेको थियो। दोस्रो हाफमा तीन गोल गर्दा दुई गोल बेहोरेको थियो।

पहिलो खेलमै जित निकालेको चेल्सीको तीन अंक छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →