← समाचारमा फर्कनुस्
फ्लामेन्गोसँग चेल्सीको हार

काठमाडौँ । फिफा क्लब विश्वकपमा प्रिमियर लिग क्लब चेल्सी ब्राजिलियन क्लब फ्लामेन्गोसँग पराजित भएको छ।
शुक्रबार राति भएकाे समुह डी अन्तर्गतको खेलमा फ्लामेन्गोले चेल्सीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
फ्लामेन्गोको जितमा ब्रुनो हेनरिक, डानिलो र वाल्लास यानले एक एक गोल गरे। त्यस्तै चेल्सीका लागि एक गोल पेड्रो नेटोले गरे।
खेलको ६८औँ मिनेटमा निकोलस ज्याक्सनले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो।
जितसँगै समुह डी मा फ्लामेन्गोको २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ। चेल्सी समान खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |