← समाचारमा फर्कनुस्
Football Jun 29, 2025 · Swadesh

बेन्फिकालाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

बेन्फिकालाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

काठमाडौं। पोर्चुगिज क्लब बेन्फिकामाथि राेमाञ्चक जित हासिल गर्दै लण्डन क्लब चेल्सी फिफा क्लब विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ। 

अमेरिकाको नर्थ क्यारोलिना राज्यको चार्लोटस्थित बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा चेल्सी ४–१ गोलले विजयी भएको हो । 

चेल्सीको जितमा रीस जेम्स, क्रिस्टोफर एनकुन्कु, पेड्रो नेटो र किअर्नन ड्युब्स्बरी हलले गोल गरे। यता बेन्फिकाको लागि एञ्लेज डि मारियाले गरेको गोल सान्त्तवना बन्यो।

खराब मौसमका कारण यो खेल करिब दुई घण्टा रोकिएको थियो। इंग्लिस क्लब चेल्सी र ब्राजिलियन क्लब पाल्मेइरास फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यिनै २ टोली अब सेमिफाइनल प्रवेशका लागि खेल्ने छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →