← समाचारमा फर्कनुस्
ब्राजिलको विश्वकपमा स्थान पक्का

काठमाडौं। ब्राजिलले प्याराग्वेलाई पराजित गर्दै २०२६ को विश्वकपका लागि आफ्नो स्थान पक्का गरेको छ। साओ पाउलोमा मंगलबार भएको खेलमा ब्राजिलले प्याराग्वेलाई १–० गोलले पराजित गरेको हो।
यस जितमा भिनिसियस जुनियरले निर्णायक गोल गरेको थियो।
यस जित पछि ब्राजिल १६ खेल खेल्दै २५ अंकसहित तेस्रो स्थानमा रहेक छ। अर्जेन्टिनासँग ३५ अंकका साथ पहिसो स्थानमा रहेको छ। २५ अंक सहित इक्वेडर दोस्रो स्थानमा रहेको छ।
दक्षिण अमेरिकाबाट शीर्ष ६ टोलीले सिधै ४८ टोलीको विश्वकपमा स्थान बनाउनेछन्
आज भएको अन्य खेलका नतिजाहरू
बोलिभिया २–० चिल्ली
उरूग्वे २–० भेनेजुएला
अरजेन्टिना १–१ कोल्मबिया
पेरू ०–० इक्वेडर
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |