← समाचारमा फर्कनुस्
Football Jun 30, 2026 · Swadesh

जापानलाई पन्छाएर ब्राजिल अन्तिम १६ मा

जापानलाई पन्छाएर ब्राजिल अन्तिम १६ मा

सब्टिच्युट खेलाडी ग्याब्रिएल मार्टिनेलीले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोलको मदतले ब्राजिलले जापानलाई मंगलबार २–१ ले पराजित गर्दै विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । हारले प्रतियोगितामा जापानको चुनौती समाप्त भएको छ ।

जापानले अहिलेसम्म विश्वकपको नकआउट चरणमा जित निकाल्न सकेको छैन् । आर्सनलका विन्गर मार्टिनेलीले ९५ औं मिनेटमा गोल गरेका हुन् । त्यस अगाडि जापानले २९ औं मिनेटमा मिडफिल्डर काइसु सानोको गोलले अग्रता लिएको थिया ।

त्यसको ११ मिनेटपछि भेट्रान खेलाडी कासेमिरोले हेडरबाट बराबरी गोल फर्काए । यो जितपछि ब्राजिलले जापानविरुद्ध पछिल्लो खेलमा बेहोरेको हारको बदला पनि लिएको छ । अब पाँच पल्टको च्याम्पियनले आइभरीकोस्ट र नर्वेबीच हुने खेलको विजेताको सामना गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →