← समाचारमा फर्कनुस्
Football Oct 04, 2025 · Swadesh

पुर्नआगमन जित रच्दै बर्नमाउथ दोस्रोमा

पुर्नआगमन जित रच्दै बर्नमाउथ दोस्रोमा

नाटकीय रूपमा खेलको अन्त्यतिर सम्भव गोलको मदतले बर्नमाउथले शुक्रबार राति फुलहमलाई इंग्लिस प्रिमियर लिगमा ३–१ ले हराएको छ र अविश्वसनीय रूपमा लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।


भिटालिटी स्टेडियममा फुलहमले रायन सेसगेननको गोलले अग्रता लिएको थियो । भिटालिटी स्टेडियममा फुलहमले रायन सेसगेननको गोलले ७० औं मिनेटमा अग्रता लिएको थियो, तर त्यसलाई कायम राख्न सकेन् ।


त्यसपछि बर्नमाउथका लागि एन्टोन सेमेन्योले ७८ औं मिनेटमा बराबरी गोल फर्काए । जस्टिन क्लुभर्टले ८४ औं मिनेटमा दोस्रो गोल थपे र बर्नमाउथ खेलमा अगाडि रह्यो । समेन्योले इन्ज्युरी समयको छैटौं मिनेटमा तेस्रो गोल गर्दै जित निश्चित गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →