← समाचारमा फर्कनुस्
Football Dec 02, 2025 · Swadesh

बोलोग्नोलाई भार्डीको धक्का

बोलोग्नोलाई भार्डीको धक्का

भेट्रान खेलाडी जेमी भार्डीले प्रत्येक हाफमा एक एक गोल गरेपछि इटालीको सिरी ए मा क्रेमोन्सेले लयमा रहेको बोलोग्नालाई ३–१ ले पराजित गरेको छ ।

लेस्टर सिटीका पूर्व खेलाडीले ३५ र ५० औं मिनेटमा गोल गरे । इटाली आएयता उनको यो पहिलो पटक दुई गोलको प्रदर्शन हो । यो नतिजा यसै सिजन बढुवा भएर आएको क्रेमोन्सेको १३ खेलबाट १७ अंक भएको छ र ११ औं स्थानमा छ ।


बोलोग्ना भने हारपछि २४ अंकमा छैटौं स्थानमा रह्यो र यो नतिजा शीर्ष चारमा प्रवेश गर्ने उसको महत्त्वकांक्षामा धक्का रहेको छ । बोलोग्नासामु यो खेल जितेर चौथो स्थान कब्जा गर्ने अवसर थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →