TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 23, 2025 · Swadesh

बिलबाओमाथि इस्पनयोलको पुर्नआगन जित

बिलबाओमाथि इस्पनयोलको पुर्नआगन जित

इस्पनयोलले स्पेनी ला लिगामा सोमबार एथलेटिको बिलबाओमाथि २–१ को जित रचेको छ । सान मामेसमा भएको खेलमा बिलबाओले एलेक्स बेरनेगरको गोलले पहिलो हाफको ३८ औं मिनेटमा अग्रता लिएको थियो ।


त्यसपछि कार्लोस रोमेरोले ४४ र पेरे मिल्लाले ५२ औं मिनेटमा इस्प्नयोलाका लागि एक एक गोल गरे । यो जितपछि इस्पनयो १७ खेलबाट ३३ अंकमा पाँचौं स्थानमा रह्यो । यो शीर्ष चारबाट दुई अंककै मात्र दूरी हो ।


बिलबाओ भने समान खेलबाट २३ अंकमा सीमित रहेर आठौं स्थानमा रह्यो । बार्सिलोना भने ४६ अंकमा शीर्ष स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →