← समाचारमा फर्कनुस्
Football Nov 07, 2024 · Swadesh

च्याम्पियन्स लिगमा बायर्नको जित

च्याम्पियन्स लिगमा बायर्नको जित

काठमाडौँ । बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा विजयी हासिल गरेको छ।

जर्मन क्लब बायर्न पोर्चुगिच क्लब बेन्फिकालाई १–० गोलले पराजित गरेको हो।

बायर्नको जीतमा जमाल मुसियालाले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६७औँ मिनेटमा मुसियालाले गोल गर्दै बायर्नको जित पक्का गरे।

जितसँगै बायर्नले जारी सिजन चार खेलबाट ६ अंकसहित १७औँ स्थानमा छ। पराजित बेनफिका समान अंकसहित १९औँ स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →