← समाचारमा फर्कनुस्
Football Aug 17, 2025 · Swadesh

बायर्नलाई जर्मन सुपरकप

बायर्नलाई जर्मन सुपरकप


लुइस डियाज र ह्यारी केनको गोलको मदतले बायर्न म्युनिकले शनिबार जर्मन सुपरकप जितेको छ । उसले यसका लागि स्टुटगार्टलाई २–१ ले हरायो ।


बुंडेसलिगा विजेताका लागि केनले १८ औं मिनेटमा पहिगो गोल गरे । त्यसपछि लिभरपुलबाट बायर्न आएका डियाजले ७७ औं मिनेटमा दोस्रो गोल थपे ।


जर्मनकप विजेता स्टुटगार्टका लागि जमेी लेवेलिङले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा एक सान्त्वना गोल फर्काए । बायर्नले जर्मन सुपरकप जितेको यो कीर्तिमान ११ औं पल्ट हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →