← समाचारमा फर्कनुस्
Football Jun 16, 2025 · Swadesh

बायर्नको १० गोल

बायर्नको १० गोल

काठमाडौँ। फिफा क्लब विश्वकप अन्तर्गत बायर्न म्युनिखले न्यूजील्यान्डको क्लब अकल्यान्ड सिटीविरुद्ध गोलको बर्षा गरेको छ।

आइतबार राति भएको खेलमा बायर्न म्युनिखले अकल्यान्डलाई १०-० गोल अन्तरले पराजित गरेको हो।

बायर्नका लागि जमाल मुसिआलाले ह्याट्रिक गरे भने थोमस मुलर, माइकल ओलीस र किंग्सले कोम्यानले २-२ गोल गरे। त्यस्तै सचा बोएयले एक गोल गरे।

यो जितपछि समुह सी मा बायर्न म्युनिखले महत्वपूर्ण ३ अंक हासिल गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →