← समाचारमा फर्कनुस्
Football Aug 17, 2025 · Swadesh

बार्सिलोनाको उपाधि रक्षा अभियान सुरु

बार्सिलोनाको उपाधि रक्षा अभियान सुरु

मार्कस रसफोर्डले शनिबार स्पेनी ला लिगामा बार्सिलोनाका लागि प्रतिर्स्पात्मक डेब्यु गरेका छन् र डिफेन्डिङ च्याम्पियनले रियल मार्लोकामाथि ३–० को जित निकालेको छ ।  


खेल आफैमा विवादास्पद रह्यो र प्रतिस्पर्धाको अन्त्यमा मार्लोका नौ खेलाडीमा सीमित रहेको थियो । पहिलो हाफमै मनु मार्लोनेस र भेडाट मुरिकी रातो कार्डमा मैदान छाड्न बाध्य रहे ।


बार्सिलोनाका लागि भने राफिन्हाले सातौं मिनेटमा गोलको खाता खोलेपछि फेरान टोरेसले २३ औं मिनेटमा दोस्रो गोल थपे । यस्तै लामिन यामलले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा तेस्रो गोल गरे ।


अन्य खेलमा डेपोर्टिभो एलाभेसले लाभेन्टेलाई २–१ ले हरायो भने भ्यालेन्सिया र रियल सोसिडाडले १–१ को बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →