← समाचारमा फर्कनुस्
रोमाञ्चक खेलमा बार्सिलोना विजयी

काठमाडौं । युईएफए च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले बेन्फिकालाई पराजित गरेको छ।
बुधबार भएको खेलमा बार्सिलोनाले बेन्फिकालाई ५–४ ले पराजित गरेको हो।
बार्सिलोनाको जितमा रोबार्टो लेवान्डोस्की र राफिन्हाले समान दुई गोल गरे। एरिक ग्रासियाले एक गोल थपे। यता, घरेलु टोली बेन्फिकाको लागि ग्रिसका भान्गेलिस पाभ्लिदिसले ह्याट्रिक गरे। बार्सिलोनाका रोनाल्डो अरौजोले आत्माघाति गोल गरे।
जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको दोस्रो स्थानमा उक्लिएको छ। सात मध्ये पाँच खेल जितेको बार्सिलोनाको १८ अंक छ। शीर्ष स्थानको लिभरपुलको २१ अंक छ। ११ अंकसहित बेन्फिका १६औं स्थानमा रह्यो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |