← समाचारमा फर्कनुस्
बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा

काठमाडौँ । बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा पुगेको छ।
गएराती भएको अन्तिम १६ को खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५-१ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा गाभी, जुलेस कोन्डे, राफिन्हा, फेरान टोरेज र लामिन यमलले एक एक गोल गरेका थिए। यता, बेटिसका लागि एक गोल भिटोर रोक्यूले गरे।
यस्तै, बार्सिलोनासहित भलेन्सिया, लेगानेज, गेटाफे र एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा पुगिसकेका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |