← समाचारमा फर्कनुस्
Football Dec 03, 2025 · Swadesh

शीर्षमा बार्सिलोनाको अग्रता चार अंक

शीर्षमा बार्सिलोनाको अग्रता चार अंक

बार्सिलोनाले एटलेटिको म्याड्रिडमाथि मंगलबार ३–१ को शानदार पुर्नआगमन जित रच्दै स्पेनी ला लिगाको शीर्षमा चार अंकको अग्रता लिएको छ । उलेक्स बाएनाले एटलेटिकोलाई सुरुमा अग्रता दिलाएका थिए ।


त्यसपछि बार्सिलोनाका लागि क्याम्प नुमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेसले गोल गरे । लिगमा बार्सिलोनाको यो लगातार पाँचौं जित हो ।


यो जितपछि बार्सिलोनाको १५ खेलबाट ३७ अंक भएको छ । उसको पछाडि रियल म्याड्रिड १४ खेलबाट ३३ अंकमा रहेको छ । एटलेटिको भने ३१ अंकमा चौथो स्थानमै सीमित रह्यो । भिल्ला रियल भने ३२ अंकमा तेस्रो स्थानमा रहेको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →