← समाचारमा फर्कनुस्
Football Apr 27, 2025 · Swadesh

बार्सिलोना च्याम्पियन

बार्सिलोना च्याम्पियन

काठमाडौं । बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ।

शनिबार राति सम्पन्न फाइनल खेलमा रियल मड्रिडलाई ३–२ गोल अन्तरले हराउँदै कोपा डेल रेको उपाधि जितेको हो।

बार्सिलोनाको जितमा पेड्री, फेरान टोरेज र जुलेज कोउण्डेले एक एक गोल गरे। यता रियलका लागि किलीयन एम्बाप्पे र आरेहलिएन चुहमेनीले एक एक गोल गरे। 

निर्धारित ९० मिनेटमा दुवै टिमबाट २–२ गोल भएपछि खेल ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो। खेलको १२० मिनेटमा रियलका एन्टोनियो रुडीगेर र लुकास भाजक्वेजले रातो कार्ड पाएका थिए।

योसहित बार्सिलोनाले अहिलेसम्म ३२ पटक कोपा डेल रेको उपाधि जितेको छ। रियलले कोपाको उपाधि २४ पटक जितेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →