← समाचारमा फर्कनुस्
आठ गोलको थ्रिलरमा बार्सिलोना विजयी

पहिलो हाफमा फेरान टोरेसले गरेको ह्याट्रिकको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार रियल बेटिसलाई ५–३ ले हराएको छ र शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ ।
सेभिलमा भएको खेलमा टोरेसले ११, १३ र ४० औं मिनेटमा गोल गरे । रियल म्याड्रिडको ३६ अंक छ र दोस्रो स्थानमा छ । भिल्लारियल भने ३५ अंकमा तेस्रोमा छ र उसले गेटाफेलाई २–० ले हरायो ।
चौथोमा रहेको एटलेटिको म्याड्रिड भने भाग्यमानी रहेन् । उसलाई एथलेटिको बिलबाओले १–० ले पराजित गर्यो । एटलेटिको ३१ अंक मात्र रह्यो । अर्को खेलमा डेपोर्टिभो एलाभेसले रियल सोसिडालाई १–० ले हरायो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women