← समाचारमा फर्कनुस्
‘बी’ डिभिजन लिग माघ १३ गतेदेखि

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग हुने भएको छ।
करिब तीन वर्षपछि हुने लिग आगामी माघ १३ गतेदेखि सञ्चालन हुनेछ।
सातदोबाटोस्थि एन्फा कम्प्लेक्समा मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरु र क्लबका पदाधिकारीहरुबीचको संयुक्त बैठकले नयाँ मिति तय गरेको हो।
एन्फाका अनुसार मंसिर २१ गतेसम्म क्लब दर्ता गरिसक्नुपर्ने छ। पुष १३ गते खेल तालिका प्रकाशन गरिने छ।
लिगका केही खेल दशरथ रंगशाला र बाँकी खेल एन्फा कम्पलेक्समा हुने पनि एन्फाले जनाएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |