← समाचारमा फर्कनुस्
Football Jun 20, 2025 · Swadesh

मड्रिडको सहज जित

मड्रिडको सहज जित

काठमाडौँ। स्पेनीस क्लब एटलेटिको मड्रिडले फिफा क्लब विश्वकप अन्तर्गत अमेरिकी क्लब सियाटल साउन्डर्समाथि सहज जित हासिल गरेको छ।

बिहिवार राति भएको खेलमा एटलेटिकोले सियाटललाई ३-१ ले पराजित गरेको हो।

एटलेटिकोलाई जित दिलाउन पाब्लो बारिओसले २ गोल गरे भने एक्सेल विसलले एक गोल थपे। त्यस्तै सियाटल साउन्डर्सका लागि अल्बर्ट रुस्नाकले एक गोल गरे।

जितसँगै एटलेटिकोले २ खेलबाट ३ अंक जोडेको छ। यता, सियाटलले भने जित विहिन छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →