← समाचारमा फर्कनुस्
Football Jun 16, 2025 · Swadesh

मड्रिडमाथि पिएसजीको सहज जित

मड्रिडमाथि पिएसजीको सहज जित

काठमाडौं। फिफा क्लब विश्वकप अन्तर्गतको खेलमा युईएफए च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मन (पिएसजी)ले सहज जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा पिएसजीले स्पेनीस क्लब  एटलेटिको मड्रिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

पिएसजीको जितमा फाबियन रुइज, भिटिन्हा, सेनी मायुलु र ली कांग इनले एक एक गोल गरे।

खेलको ७८औं मिनेटमा क्लेमेन्ट लेंगलेटले रातो कार्ड पाएपछि एटलेटिको १० खेलाडीमा सिमित भएको थियो। यो जितपछि समुह बि मा पिएसजीले महत्वपूर्ण ३ अंक हासिल गरेको छ।




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →