← समाचारमा फर्कनुस्
Football Dec 22, 2025 · Swadesh

भिल्ला उपाधिको प्रत्यासी बन्दै

भिल्ला उपाधिको प्रत्यासी बन्दै

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्ला अप्रत्यासित रूपमा उपाधिको प्रत्यासी बनेको छ । आइतबारको खेलमा उसले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै शीर्ष तीनमा आफूलाई अझ मजबुत बनाएको हो ।


यो जितपछि भिल्लाको १७ खेलबाट ३६ अंक भएको छ । शीर्षमा रहेको आर्सनलको ३९ अंक छ । यस्तै म्यानचेस्टर सिटीको ३७ अंक छ । भिल्लाका लागि सबैभन्दा महत्त्वपूर्ण तथ्य चौथोमा रहेको चेल्सीमाथि प्राप्त सात अंकको ठोस अग्रता हो ।


सबै प्रतियोगितामा गरेर लगातार दसौं जित निकाल्ने क्रममा भिल्लाका लागि मोर्गन रोजर्सले दुवै गोल गरे । युनाइटेडका लागि म्याथेस कुन्हाले एक गोल फर्काएका हुन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →