TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 06, 2025 · Swadesh

आर्सनललाई भिल्लाको धक्का

आर्सनललाई भिल्लाको धक्का

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले शनिबार शीर्ष स्थानमा रहेको आर्सनललाई २–१ ले पराजित गरेको छ । एमी बुन्डिआले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा भिल्लाका लागि निर्णायक गोल गरे ।


त्यस अगाडि म्याटी क्यासको गोलले भिल्लाले ३६ औं मिनेटमा अग्रता लिएको थियो । आर्सनलका तर्फबाट लियान्ड्रो ट्रोसार्डले बराबरी गोल फर्काएका थिए ।


यो नतिजापछि भिल्ला १५ खेलबाट ३० अंकमा दोस्रो स्थानमा उक्लेको छ । आर्सनल भने समान खेलबाट ३३ अंकमा शीर्ष स्थानमा कायम छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →