← समाचारमा फर्कनुस्
आशिषलाई ३ लाख १५ हजार सहयोग

काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल र चीनबीचको प्रदर्शनी खेलको क्रममा खुट्टा भाँचिएका आशिष राईको सहयोगमा कुल ३ लाख १५ हजार रकम संकलन गरिएको छ।
रोयल नेपाल एफसी, फोर्थवर्थ राइजिङस्टार, राहुल भट्टराई, डीएफडब्ल्यू, हिमालय एफसी, आशिष भट्टराई र टोली, युलेस रोयल एफसी र अभियानलाई समर्थन गर्ने विभिन्न संस्था, क्लब र व्यक्तिहरूको योगदानका फल स्वरूप यो पहल सम्भव भएको हो।
शनिबार सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङलेले उक्त रकम राईलाई हस्तान्तण गरेका छन्।
प्रलयराज भण्डारीको नेतृत्वमा सुरु भएको अभियानमा चेम्जोङले थप रु १५,००० बराबरको आवश्यक सामाग्री प्रदान गरे।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |