← समाचारमा फर्कनुस्
Football Aug 18, 2025 · Swadesh

आर्सनलसँग युनाइटेड पराजित

आर्सनलसँग युनाइटेड पराजित

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा आइतबार आर्सनलको हातबाट १–० ले पराजित भएको छ । खेलको एक मात्र गोल रिकार्डो कालाफिओरीले गरे ।

ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडका गोलरक्षक अलटाय बेइन्डरको भुलले सम्भव भएको थियो । खेलमाथि युनाइटेडनै हाबी रहे पनि युनाइटेडले निर्णायक आक्रमण भने बुन्न सकेन् ।

लिगको आइतबार भएका अन्य खेलमा नटिङघम फरेस्टले ब्रेन्टफोर्डलाई ३–१ ले हरायो झने चेल्सी र ज्ञिस्टल प्यालेसले गोलरहित बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →