← समाचारमा फर्कनुस्
Football Oct 19, 2025 · Swadesh

आर्सनल र सिटी शीर्ष दुईमा

आर्सनल र सिटी शीर्ष दुईमा

इंग्लिस प्रिमियर लिगमा शनिबार रातिका खेलपछि आर्सनल र म्यानचेस्टर सिटी शीर्ष दुई स्थानमा रहे । आर्सनलको आठ खेलबाट १९ अंक भएको छ भने सिटी तीन अंकले उसको पछाडि छ ।


लियानड्रो ट्रोसार्डले आर्सनलका लागि ५८ औं मिनेटमा निर्णायक गोल गरे । यस्तै सिटीले अर्को खेलमा एभरटनलाई २–० ले हरायो । त्यसमा दुवै गोल इर्लिङ हालान्डले दोस्रो हाफमा गरेका थिए ।


उनले ५८ र ६३ औं मिनेटमा एक एक गोल गरेका हुन् । अन्य खेलमा ब्राइटनले न्युकासल युनाइटेडलाई २–१, बर्नलीले लिड्स युनाइटेडलाई २–१ र सन्डरल्यान्डले उल्भ्सलाई २–० ले हरायो । क्रिस्टल प्यालेस र बर्नमाउथले ३–३ को बराबरी खेले ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →