← समाचारमा फर्कनुस्
मैत्रीपूर्ण खेलमा आर्सनल विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लगि क्लब आर्सनलले प्रि(सिजनको मैत्रीपूर्ण खेलमा इटालीयन सिरी ए क्लब एसी मिलानलाई पराजित गरेको छ।
बुधरबार सिंगापुर राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा आर्सनलले मिलानलाई १–० ले हराएको हो।
आर्सनलको जितमा बुकायो साकाले दोस्रो हाफमा गरेको एकमात्रै गोल नै पर्याप्त बन्यो। साकाले खेलको ५३औं मिनेटमा ज्याकुब किवियरको पासलाई सदुपयोग गरेका थिए।
यस्तै, निर्धारित समय ९० मिनेटपछि भएको पेनाल्टीमा भने मिलान ६–५ गोलले विजयी भएको थियो।
आर्सनलले अब आइतबार न्युक्यासल युनाइटेडसँग खेल्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |