← समाचारमा फर्कनुस्
पहिलो जितको खोजिमा आर्मी

काठमाडौँ। नेपालको त्रिभुवन आर्मी फुटबल क्लब १३४औं संस्करणको डुरान्ड कप अन्तर्गत आफ्नो तेस्रो खेलमा भारतीय आर्मीको सामना गर्दै।
यो खेल नेपाली समयअनुसार ४:१५ बजेबाट जर्ड टाटा स्पोर्ट्स कम्प्लेक्स फुटबल स्टेडियममा हुने छ। जारी प्रतियोगितामा यसअघिका दुई खेलमा एक हार र एब बराबरी खेलको आर्मीसँग एक अंक मात्रै छ।
यसअघि पहिलो खेलमा आर्मी जमशेदपुरसँग ३-२ ले पराजित भएको थियो। दोस्रो खेलामा आर्मी वन लदाख फुटबल क्लबसँग १-१ को बराबरीमा रोकिएको थियो।
उक्त खेलमा आर्मीका लागि निराजन धामीले बराबरी गोल फर्काएका थिए। एक गोलले पछाडि परेको अवस्थामा आर्मीका लागि युवा स्ट्राइकर धामीले पहिलो हाफ सकिन पाँच मिनेट बाँकी छँदा बराबरी गरेका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |