← समाचारमा फर्कनुस्
महिला लिगः एपिएफ र पुलिस भिड्दै

काठमाडौं । एन्फा महिला लिगको दोस्रो चरणमा बिहीबार विभागीय डर्बीअन्तर्गत एपिएफले नेपाल पुलिस क्लबको सामना गर्दैछ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा यी दुई टिमबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।
जारी लिगमा ३ खेलमा २ जित र १ बराबरी खेलेको आर्मी शीर्ष स्थानमा र पुलिस दोस्रो स्थानमा छ।
शीर्ष स्थानमा रहँदै प्ले अफमा पुग्नका लागि दुवै टोली जितको लक्ष्यका साथ मैदान उत्रनेछन्। दाबेदार एपिएफ शीर्ष स्थानमा रहँदै अन्तिम चरणमा पुगेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |