← समाचारमा फर्कनुस्
Football Aug 17, 2025 · Swadesh

एन्फा महिला लिग छनोट : आज दुई खेल हुँदै

एन्फा महिला लिग छनोट : आज दुई खेल हुँदै

काठमाडौं। एन्फा महिला लिग छनाोट अन्तर्गत आइतबार (आज) दुई खेल हुँदैछ।


अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा हुने दिनको पहिलो खेलमा सिन्धुपाल्चोक एफसी र स्टुडेन्स् फुटबल क्लबको सामना गर्दैछ। यो खेल १ बजेबाट सुरु हुनेछ।


यस्तै, दोस्रो  खेलमा एनबीएम पोखरा गल्स एफसीले झापा एफसीसँग भिड्दै छ। यो खेल दिउँसो४:१५ बजेबाट सुरु हुनेछ।


गत बिहीवारबाट सुरु भएको यस प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको छ। सो टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूहको दुई टोली र प्लेअपबाट एक टोली गरि ५ टोली एन्फा राष्ट्रिय महिला लिगमा छनोट हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →