TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 05, 2026 · Swadesh

एमोरिम परे वखास्तीमा

एमोरिम परे वखास्तीमा

म्यानचेस्टर युनाइटेडले सोमबार आफ्ना प्रशिक्षक रुबेन एमोरिमलाई वर्खास्त गरेको घोषणा गरेको छ । इंग्लिस प्रिमियर लिग क्लबमा यी पोर्चुगाली प्रशक्षिकले १४ महिना मात्र बिताउन पाए ।


उनको नेतृत्वमा पछिल्लो खेलमा युनाइटेडले आइतबार लिड्स युनाइडेटसँग १–१ को बराबरी खेलेको थियो । त्यस अगाडि एमोरिमले युनाइटेडको व्यवस्थापनले आफूलाई सक्दो सहयोग नगरेको बताएका थिए ।


अब युनाइटेडले बुधबार हुने खेलमा बर्नलीको सामना गर्नेछन् र त्यसमा टिम डरेन फ्लेट्चरले सम्हाल्ने छन् । अहिले युनाइटेड २० खेलबाट ३१ अंकसहित छैटौं स्थानमा रहेको छ ।


एमोरिम आएयता पनि युनाइटेडको खेलमा खासै सुधार भएको थिएन् र उनी लगातार आलोचनामा शिकार भइरहे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →