← समाचारमा फर्कनुस्
आल नासरको जितमा रोनाल्डोको दुई गोल

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलप्ररत अल नासरले कतारको क्लब अल घराफालाई पराजित गरेको छ।
एएफसी च्याम्पियन्स लिग अन्तर्गत सोमबार राति भएको खेलमा अल नासरले घराफालाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
अल नासरको जितमा रोनाल्डोले दुई गोल गरेका थिए भने एन्जेलो गाब्रियलले एक गोल गरे। यता, अल घराफाका लागि जोसेलुले गरेको गोल सान्त्वना बन्यो।
यस खेलमा खेलको ८४औँ मिनेटमा सेयडोउ सानोले रातो कार्ड पाउदाअल घराफा १० खेलाडीमा सिमित भएको थियो।
जीतसँगै अल नासरको पाँच खेलमा १३ अंक जोडेर तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। पराजित अल घराफाको भने ५ खेलमा ४ अंक मात्र रहेको छ र आठौँ स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |